अनुसूची १४
विभागीय सजायको सूचना सम्बन्धी फारामहरु

अनुसूची–१४
(नियम ११५ को उपनियम (२)सँग सम्बन्धित)

भाग—१

……..(दर्जा उल्लेख गर्ने )………………..(नाम उल्लेख गर्ने)……………….को नाममा…………..( कार्यालयकोनाम उल्लेख गर्ने)……..बाट जारी गरिएको हाजिर हुन आउने सम्बन्धी सूचना तपाई ………………दरबन्दीको प्र……………………..मिति २०…………… गतेबाट कार्यालयमा गैर हाजिर रहेको पाइएकोले प्रहरी नियमावली, २०७१ को नियम … बमोजिम तपाईको घरदैलो÷सार्वजनिक स्थल÷गा.पा./न.पा..को सूचना पाटीमा यो सूचना टाँस गरिएको छ । सूचना टाँस भएको मितिले बाटोको म्याद बाहेक २४ घण्टाभित्र गैर हाजिर रहनु परेको कारण समेत खुलाई सन्तोषजनक स्पष्टिकरण जवाफ सहित कार्यालयमा हाजिर हुन आउनुहोला, अन्यथा तपाई उपर प्रहरी नियमावली, २०७१ को नियम … को देहाय…. को ……….रहेको कसूरमा ऐ. नियमावलीको नियम … को देहाय …… बमोजिम नोकरीबाट हटाउने÷बर्खास्त गर्ने कारवाही भै जाने व्यहोरा सूचित गरिन्छ ।

भाग—२

लिखितम हामी तपसिलमा लेखिएका मानिसहरू आगे, जिल्ला……….गा.पा./न.पा.……..वडा नं…….स्थायी वतन भएका ……………..को नाति ………………..छोरा………….. दरबन्दीको प्र…………… मिति २०……………….देखि आफूखुशी कार्यालयमा गैर हाजिर रहेकोले बाटोको म्याद बाहेक २४ घण्टाभित्र सन्तोषजनक स्पष्टीकरण जवाफ सहित कार्यालयमा हाजिर हुन जानु होला, अन्यथा तपाई उपर प्रहरी नियमावली, २०७१ को नियम ….. को देहाय………..को………रहेको कसूरमा ऐ. नियमावलीको नियम … को देहाय ……………बमोजिम नोकरीबाट हटाउने÷बर्खास्त गर्ने कारवाही भै जानेछ भन्ने व्यहोराको सूचना हामीहरूको सामुन्नेमा …………..को घरदैलो÷सार्वजनिकस्थल÷गा.पा./न.पा.को सूचना पाटीमा टाँस गरी दिन्छौ भनी …………………बाट खटिई आएका प्रहरी कर्मचारीहरूले भन्दा हामीहरूको चित्त बुझ्यो । निजलाई कार्यालयमा हाजिर हुन जाने भन्ने व्यहोराको सूचना हाम्रो सामुन्नेमा गा.पा./न.पा..अध्यक्ष/प्रमुख÷सदस्य÷सचिबको रोहबरमा…………….मा टाँस गरेको व्यहोरा ठीक साँचो हो भनी यो मुचुल्कामा हाम्रो राजिखुशीले सहीछाप गरी खटिई आएको प्रहरी कर्मचारी मार्फत नेपाल सरकारमा चढायौं ।

तपसिल
१. जिल्ला………..गा.पा./न.पा.……….वडा नं…… बस्ने बर्ष ……को ………………………………१
२. जिल्ला………..गा.पा./न.पा.……….वडा नं…… बस्ने बर्ष ……को ………………………………१
३. जिल्ला………..गा.पा./न.पा.……….वडा नं…… बस्ने बर्ष ……को ………………………………१धधध।बिधअयmmष्ककयष्ल।नयख।लउ

रोहबर

१. जिल्ला ………..गा.पा./न.पा.…….को अध्यक्ष/प्रमुख÷सदस्य÷सचिब……………………………………..१ काम तामेल गर्ने
१……….दरबन्दीको प्र……………………………………………………………………………….१
२……….दरबन्दीको प्र……………………………………………………………………………….१
३……….दरबन्दीको प्र……………………………………………………………………………….१

ईति सम्बत २०……साल ………महिना………गते…….रोज …….शुभम………………………………

भाग—३

श्रीमान् कार्यालय प्रमुखज्यू,
……………………………।
बिषयः– प्रतिवेदन पेश गरिएको ।

उपर्युक्त बिषयमा जिल्ला ………गा.पा./न.पा.. ………वडा नं …..स्थायी वतन भएको ………..नाती ……….को छोरो ………….दरबन्दीको प्र……………मिति २०……..देखि कार्यालयमा गैर हाजिर रहेकोले निजलाई बाटोको म्याद बाहेक २४ घण्टाभित्र सन्तोषजनक स्पष्टिकरण सहित कार्यालयमा हाजिर हुन जाने भनी …………..बाट जारी भएको म्याद सूचना सम्बन्धित गा.पा./न.पा..अध्यक्ष/प्रमुख÷सचिवको रोहवरमा निजको घरदैलो÷सार्वजनिकस्थल÷गा.पा./न.पा..को सूचना पाटीमा टाँस गरी स्थानीय भद्रभलाद्मीबाट सहीछाप गराई रीतपूर्वकको मुचुल्का खडा गरी सो मुचुल्का र टाँस गरिएको सूचनाको एक प्रति यसै साथ संलग्न राखि पेश गरेका छौं । मुचुल्कामा सहीछाप गर्ने मानिसहरू सही सत्य हुन्, झुठृा तथा फरह ठहरे कानून बमोजिम सजायको भागीदार हुन मन्जुर छौं भनी यो प्रतिवेदन लेखी पेश गरेको व्यहोरा श्रीमान समक्ष
अनुरोध गरेका छौं ।

प्रतिवेदक
काम तामेल गर्ने
प्र…………………..१
,, प्र…………………..१

मितिः २० । गते ।

भाग—४
नेपाल सरकार
गृह मन्त्रालय

प्रहरी………………….बाट जारी भएको

हाजिर हुन आउने बारेको म्याद सूचना

तपाई जिल्ला………गा.पा./न.पा.……वडा नं……स्थायी वतन भएको ……….को नाति………….छोरा ……….कार्यालय दरबन्दीको प्र………….मिति २०………देखि आपूmखुशी कार्यालयमा गैर हाजिर रहेको र खोजतलास गर्दा गराउँदा तथा प्रहरी नियमावली, २०७१ नियम … बमोजिम प्रक्रिया पूरा गरी सूचना टांस भई सक्दा समेत पनि कार्यालयको सम्पर्कमा नआउनु भएकोले हाजिर हुन आउने बारे यो सूचना प्रकाशित गरिएको छ । यो सूचना प्रकाशित भएको मितिले बाटोको म्याद बाहेक सात (७) दिनभित्र आफु गैर हाजिर रहनुको कारण खोली सन्तोषजनक स्पष्टीकरण सहित यस कार्यालयमा हाजिर हुन आउनु होला, अन्यथा तपाईहरू उपर प्रहरी नियमावली, २०७१ को नियम … को ……. को कसूरमा ऐ. नियमावलीको नियम …को …… बमोजिम सेवाबाट हटाउने÷वर्खास्तको कारवाही भइजाने हुँदा यसै सूचनाद्वारा तपाइलाई सफाईको मौका प्रदान गरिएको व्यहोरा जानकारी गराइएको छ ।

(स्पष्टीकरण ः उक्त राष्ट्रिय दैनिक पत्रिकामा सूचना प्रकाशित गर्दा सम्बन्धित कार्यालय आफै सूचना प्रकाशित गर्न वा आवश्यकता अनुसार सम्बन्धित माथिल्लो कार्यालय वा प्रहरी प्रधान कार्यालयलाई सूचना प्रकाशितका लागि अनुरोध गर्न सक्नेछ ।)